मुख्य खबर

बल्खुमा झडप र दुर्गा प्रसाईं समूहले ढुंगामुढा प्रहार

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले बल्खु चोकमा ढुंगामुढा गरेका छन् । प्रदर्शनका लागि जम्मा भएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेका हुन् । प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ ।अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको