स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जोशीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको हो । हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले
आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र