अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन
अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ । तेह्रथुम जन्मस्थान भएका २४ वर्षिय सुशील थापाको दुई दिनअघि निधन भएको हो । अमेरिका निवासी समाजसेवी जोडी हेम थापा र माया थापाका कान्छा छोरा हुन् सुशील ।