प्रधानमन्त्रीको भारत भ्रमण दलमा दुई मन्त्रीसहित ३४ सदस्य



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार दुई दिने भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै भ्रमणबारे औपचारिक जानकारी गराएको छ ।

परराष्ट्र सचिव अमृत राईले प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य रहने बताए । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँग भारत जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाहको टोली आइतबार १:४५ बजेको नेपाल वायु सेवा निगमको नियमित उडानबाट प्रस्थान गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
तोलामा १२ हजार २०० सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

    नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसिया जाने...

पूर्व मुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

    मलेसियामा श्रमका लागि जाने नेपालीमाथि ठगी प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्यालयविरुद्ध...

आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष थापा

    नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट...