मुख्य खबर

सरकारलाई सर्वोच्चले भन्यो ‘निषेधित क्षेत्र कार्यान्वयन नगर, सरकारको निर्णयमा किन तगारो लाउदैछ सर्वोच्च ?

सर्वोच्च अदालतले माइतीघर मण्डला लगायतका स्थानमा सभा तथा विरोध प्रदर्शन गर्न निषेध गर्ने काठमाडौ जिल्ला प्रशासन कार्यालयको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म निषेधित क्षेत्र लागू हुने छैन । न्यायाधीशद्वय ओमप्रकाश