मुख्य खबर

चार करोड ठगी गर्ने साइनिङ स्टार सेभिङ एण्ड क्रेडिटका सञ्चालकद्धय यसरी परे प्रहरीको फन्दामा

  चार करोड ठगी गर्ने साइनिङ स्टार सेभिङ एण्ड क्रेडिटका सञ्चालकद्धय पक्राउ परेका छन ।   निक्षेपकर्तालाई ठगी गरेको आरोपमा प्रहरीले सहकारीका दुई सञ्चालकलाई पक्राउ गरेको हो । ताहाचलका रोशन कुमार खड्गी र प्रकृती श्रेष्ठलाई सिआइबीले पक्राउ गरेको हो ।