मुख्य खबर

पञ्चायत कालमा उत्तरी नाकाबाट भारतीय सेना हटाउने पूर्व प्रधानमन्त्री कीर्तिनिधी विष्टको निधन

पञ्चायत कालमा उत्तरी नाकाबाट भारतीय सेना हटाउने पूर्व प्रधानमन्त्री कीर्तिनिधी विष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ । ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको