यी हुन गोल्डेन बुटका प्रमुख दाबेदार ह्यारी केन, यस्तो छ यीनको भित्री रहस्य
इंगल्याण्ड राष्ट्रिय फुटबल टिमका कप्तान तथा प्रमुख स्ट्राइकर ह्यारी केन रुसमा जारी विश्वकपमा गोल्डेन बुटको लागि अघि बढिरहेका छन् । यो विश्वकपमा उनले अहिलेसम्म छ गोल गरिसकेका छन् र उनका प्रतिस्पर्धीहरु खेलाडीहरुको टोली यो विश्वकपबाट बाहिरिसकेको छ