भदौ १ गतेदेखि भ्रष्टाचारी हाई हाई : पत्रकारको गर्धनमा तरवार !!
नेपालमा कानून तथा व्यवस्था कायम गरी आम जनतामा नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित, समुदायबीच सहिष्णुता कायम गर्न तथा फैजदारी कसुर निवारण र नियन्त्रण गर्न मुलुकी अपराध(संहिता) ऐन, २०७४ प्रमाणिकरण गरिएर अब लागू हँुदैछ । परिवर्तित समय र यसको