मुख्य खबर

वादलको निर्देशनमा विप्लवका कार्यकर्ता खोजी खोजी पक्राउ, पोखरामा थप दुई समातिए

गृहमन्त्री राम बहादुर थापा वादलको निर्देशनमा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वका कार्यकर्ताहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गर्ने क्रम जारी राखेको छ।   यो हप्तामै काठमाडौं उपत्यकाबाट पार्टी प्रवक्ता खड्ग वहादुर विश्वकर्मा प्रकाण्ड सहित करिव एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले पोखरामा पनि