स्कुलको स्विमिङ्ग पुलमा डुबेर युवकको मृत्यु



हाम्रो इकोनोमि

गोकर्णेश्वर नगरपालिका–६ स्थित हिङ्स स्कुलभित्रको स्विमिङ्ग पुलमा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।

स्विमिङ पुलमा नुहाउने क्रममा डुबेर २५ वर्षीय ईश्वर प्रधानको मृत्यु भएको हो । खोटाङ घर भएका प्रधान काठमाडौं नारायणटार बदै आएका थिए । प्रधानले सोही स्कुलमा पेन्टिङ काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नुहाउने क्रममा डुवेपछि उनलाई उपचारका लागि शंखरापुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...