मुख्य खबर

सरकारको खेदो खन्दै आएको राप्रपा प्रजातान्त्रिले फेरी यसरी भिरायो अधिनायकवादको विल्ला

राष्ट्रिय प्रजातन्त्रपार्टी प्रजातान्त्रिकले सरकार अधिनायकवाद तफ उन्मुखभएको अरोप लगाएको छ । आईतबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले यस्तो आरोप लगाएको हो । “आर्थिक वर्ष २०७५र७६ को सुरुदेखि नै विभिन्न शीर्षकमा कर र राजश्व बढाइएको प्रति पनि राप्रपाले आपत्तिजनाएको छ