मुख्य खबर

अभियानले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको छ : एमाले महासचिव

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्धिका लागि संकल्प यात्राले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको बताएका छन् । बिहीबार बिहान भोजपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले मध्यपहाडी लोक मार्गको यात्राले मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताए । यात्राले