मुख्य खबर

तरकारी बजारमा बिचौलिया संगठित, सरकार भन्दा बिचौलिया बलियो, छैन किसानको संगठन

  राजधानीबासीको भान्सासम्म पुग्ने तरकारीमा बिचौलियाहरुले कसरी ५ , ६ तहसम्म पैसा असुल्छन्  भन्ने चर्चा हामीले यसअघि नै गरिसकेका छौं । अब यहाँ चर्चा गरौं– तरकारीमा जेलिएको राजनीतिक जालोको ।   तरकारीका बिचौलियाहरु दुईतिहाइवाला सरकारभन्दा बलिया छन् । कालीमाटी तरकारी बजारमा