मुख्य खबर

महामन्त्री कोइरालाले कांग्रेसको ‘महारोग’ खोले, भने, ‘कांग्रेसमा गुटपिच्छेका नेता–कार्यकर्ता भए’

    नेपाली कांग्रेसका महामन्त्री डा= सशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले बुधबार गरेको पत्रकार सम्मेलनमा पार्टी उनले संगठनलाई एकै ठाउँमा उभ्याउन सकिएन