मुख्य खबर

बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु

    वीपी राजमार्ग अन्तर्गत बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार युकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।   महोत्तरीको बर्दिवास नगरपालिका ३ मा बस र मोटरसाइकल ठोक्किदा सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको ज ११