मुख्य खबर

निर्मला हत्या प्रकरण : बम दिदी–बहिनीको अदालतबाट म्याद थप

  १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदी–बहिनी रोशनी र बबिताको सोमबार अदालतबाट म्याद थप गरिएको छ ।   जिल्ला प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको थियो । उनीहरुलाई थुनामा राख्नका लागि म्याद थप गरिएको जनाए