राष्ट्रियसभाका चार विषयगत समितिको सभापति पदका लागि आज मनोनयन दर्ता हुँदैछ । दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सभापतिको मनोनयन हुन आज हुने भएको छ ।
लगभग ३० वर्षे पत्रकारिता जीवनमा मैले हजारौ लेख लेखें तर आत्मकेन्द्रीत लेखक आधा दर्जन पनि छैनन् मेरा ।