मुख्य खबर

बाघको छाला तस्करीमा सैनिक जवान, चार पक्राउ

  नेपाली सेनाका दुई जवान सहित चार युवा बाघको छालासहित पक्राउ परेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।   स्याङ्जा स्थायी घर भइ हाल धादिङको