मुख्य खबर

देउवा निरंकुश भएको भन्दै केन्द्रीय समिति बैठक सिटौला पक्षले बहिस्कार गर्ने

  पार्टी सभापति शेरवहादुर देउवाले बहुमतको आडमा पेल्न सुरु गरेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आउँदो केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने भएका छन् ।   नेविसंघको आंशिक बिधान संशोधनमा संस्थापन पक्षले बलजफ्ती गरेको र यसको संकेत आगामी महासमिति लगायतका संरचनामा