३ राप्रपाका ३ अध्यक्ष सम्मिलित अध्यक्ष मण्डल र ३ तहको केन्द्रीय संरचनासहित एकीकरण सम्पन्न गर्नुपर्ने नयाँ बहस राप्रपावृत्तमा आरम्भ भएको छ । राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भएको १ वर्षमा महाधिवेशन सम्पन्न गर्ने, महाधिवेशन