मुख्य खबर

मिसवर्ल्ड २०१८ को फाइनलमा श्रृंखला: नेपाललार्इ मल्टिमिडिया अवार्ड

  मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी छिन् । मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टोरिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।