मुख्य खबर

मन्दिरकाे देश अब बन्दै छ चर्चकाे देश : १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

  गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो तर, त्यसको आधिकारिक तथ्यांक भने छैन।   देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल