मुख्य खबर

चन्दा उठाएको हिसाब नमिलेपछि विप्लव र प्रकाण्डको बोलचाल बन्द, पार्टी फुट्ने संकेत

  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ मा काठमाडौँमा गरेको जनसभालगत्तै पार्टीभित्र विवाद चर्किएको छ । उक्त कार्यक्रममा पार्टीको नेतृत्व गरेका विप्लव उपस्थित थिएनन् । त्यो कार्यक्रमको नेतृत्व पार्टीका दोस्रो वरियताका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गरेका