मुख्य खबर

प्रचण्डको भाषणले पूर्व एमालेका नेता खुसी, भने अब नेकपामा गुट रहेन

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका केही प्रश्नहरुको जवाफ दिएका छन् ।   झन्डै पौने दुई घण्टा बोलका प्रचण्डले सैद्धान्तिक र वैचारिक विषयमा लामो समय खर्चिएका थिए । आफ्नो