मुख्य खबर

दाङमा बस र स्कार्पियो ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ को मृत्यु

  दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक बस र जिप ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।   महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र बेहुली लिएर चितवनको