७ हत्या, २ अपहरण तथा दर्जनौं डाँका मुद्दामा फरार दोषीलाई सरकार आफैंले दाहिने बनाएर राखेको प्रसंगले कपिलवस्तु तातेको छ । विषय हो ३ पुसको । मायादेवी २ अभिराव बस्तीमा आयोजित थियो मुस्लिम कवि सम्मेलन र मुसायरा कार्यक्रम ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुस्ख