नेपाली कांग्रेसले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । शुक्रबारको संसद बैठकमा कांग्रेस सांसद गगन थापाले अध्यादेश फिर्ता लिएर तत्काल संघ, प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन ल्याउन आग्रह गरे । कर्मचारीको समस्या
वन तथा वातावरण मन्त्रालयका नासु विश्व काफ्ले विगत १२ वर्षदेखि स्टोर शाखामा काम गर्दै आएका छन् । मन्त्रालयले २