मुख्य खबर

नेपालमा वार्षिक ४० अर्बको खाना पकाउने ग्यास आयात

  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गरिने बताएका छन् ।   वीरगञ्जमा बिहीबार आयोजित नारायण सिँचाइ आयोजना सम्बन्धी कार्यक्रममा मन्त्री पुनले विद्युतीय सवारीसाधन र विद्युतीय चुह्लोको विस्तारबाट आयात प्रतिस्थापन गरिने बताए