कांग्रेसले भनेको मान्नका लागि यो सरकार बनेको होइन
सरकारले अहिले के काम गरिरहेको छ ? सरकारले गरेका कामको सन्दर्भमा तीनवटा आयामबाट हेर्नुपर्छ । पहिलो, कानुनी व्यवस्थासहितको सुशासनमा गरिएका काम, दोस्रो विकास निर्माण र तेस्रो अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्न गरिएका कामहरू । यी सबै क्षेत्रमा सरकारले उल्लेखनीय रूपमा महत्वपूर्ण