हामी निर्दोष छौँ, बलात्कारी हामी नै सार्वजनिक गर्छौँ : बम दिदीबहिनी (भिडियो सहित)



हाम्रो इकोनोमि

 

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बम दिदीबहिनले आफूहरुलाई जबरजस्ती अपराधी बनाउन खोजिएको गुनासो गरे ।

निर्मला पन्त जुन दिन हराईन त्यो दिन आफूहरुको घरमा आएर करिब ३ घण्टा पढ्न पाठन गरेर फर्किएको स्विकार गर्दै बम दिदीबहिनीले त्यसपछिको घटनाका बारेमा केही जानकारी नभएको बम दिदीबहिनीले बताए ।

बम दिदीबहिनीले विशेष गरी संचारमाध्यममाथि आक्रोष पोखेका छन् ।

सत्य तथ्य नखोजी आशंकाकै भरमा आफूहरुलाई अपराधी बनाउन संचारमाध्यमले भूमिका खेलेको उनीहरुको आरोप छ ।

सरकारी प्रतिवेदन बनाउने टोलीले पनि आफूहरुलाई नभेटी जथाभावी लेखेको उनीहरुको आरोप छ ।

आफूहरुको बारेमा प्रतिवेदनमा गलत लेखिएको भन्दै उनीहरुले कारबाहीको मागसमेत गरे ।

कञ्चनपुरको ओपेरा होटलमा आफूहरु उक्त दिन जाँदै नगएको पनि उनीहरुले दावी गरे ।

कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले पनि बम दिदीबहिनीमाथि अनावश्यक आरोप लगाइएको भन्दै आक्रोष पोखिन् ।

उनले आफू निर्मला पन्तको न्यायका लागि संघर्ष गरिरहेको दावी गर्दै सरकारले निर्मला प्रकरणमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बम दिदीबहिनले आफूहरुलाई जबरजस्ती अपराधी बनाउन खोजिएको गुनासो गरे ।निर्मला पन्त जुन दिन हराईन त्यो दिन आफूहरुको घरमा आएर करिब ३ घण्टा पढ्न पाठन गरेर फर्किएको स्विकार गर्दै बम दिदीबहिनीले त्यसपछिको घटनाका बारेमा केही जानकारी नभएको बम दिदीबहिनीले बताए ।बम दिदीबहिनीले विशेष गरी संचारमाध्यममाथि आक्रोष पोखेका छन् । सत्य तथ्य नखोजी आशंकाकै भरमा आफूहरुलाई अपराधी बनाउन संचारमाध्यमले भूमिका खेलेको उनीहरुको आरोप छ ।

सरकारी प्रतिवेदन बनाउने टोलीले पनि आफूहरुलाई नभेटी जथाभावी लेखेको उनीहरुको आरोप छ । आफूहरुको बारेमा प्रतिवेदनमा गलत लेखिएको भन्दै उनीहरुले कारबाहीको मागसमेत गरे । कञ्चनपुरको ओपेरा होटलमा आफूहरु उक्त दिन जाँदै नगएको पनि उनीहरुले दावी गरे ।कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले पनि बम दिदीबहिनीमाथि अनावश्यक आरोप लगाइएको भन्दै आक्रोष पोखिन् । उनले आफू निर्मला पन्तको न्यायका लागि संघर्ष गरिरहेको दावी गर्दै सरकारले निर्मला प्रकरणमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...