छोरी हराएको निवेदन लेख्दै गर्दा रामप्रसादलाई फोन : गुडियाको लास भेटियो
शनिबार साँझ बिराटनगर–८ वलुवाहीकी ११ बर्षीया रुपमती दास (गुडिया) लाई आमा मनिदेवीले भूजा किनेर ल्याउन २० रुपैयाँ दिएर पठाइन् । रातको ८ बज्नै लागेको थियो । घर नजिकैको पसलमा रुपमतीले भूजा पाइनन् । घर फर्किएर आमालाई पैसा फिर्ता