मुख्य खबर

प्रचण्डको भेनेजुएला बिज्ञप्तीमा माधव नेपालको ड्राफ्ट ! प्रधानमन्त्री ओली धर्म संकटमा

  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो पक्ष र अमेरिकाका विपक्षमा विज्ञप्ती निकाल्दा नेकपाका शिर्ष नेताहरुसँग छलफल गरेको तथ्य खुलेको छ । भेनेजुएलाका बिषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मौन छन् भने पार्टीभित्र र कुटनीतिक