मुख्य खबर

साला फेसबुक !!

  श्रीमानका श्रीमतीहरू लुटिस् श्रीमतीहरूका श्रीमानहरू लुटिस् छोरा छोरी नाति नातिनी परिवार सब लुटिस् बोलचाल बन्दै गराइस् घर बेघर जस्तो गराइस् कोही कसैसँग बोल्दैनन् मनका कुरा तेरै भित्तो बाहेक अहँ अन्यत्र खोल्दै खोल्दैनन् काम काज बिनै व्यस्त गराइस् परिवार भाँड्न