‘सामाखुसीबाट स्कुलको एउटा बच्चा अपहरण गरेर मोटरसाइकलमा लगेका छन्, तुरुन्त सवारी चेकिङ सुरु गर्नुपर्योा।’ आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा राजधानीका धेरै प्रहरीको वाकीटकीमा यस्तो सन्देश आयो।महानगरीय प्रहरी बिट हलचोक, स्वयम्भुका असई ऋषिराम चपाईं सन्देश सुनेर चनाखो भए।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन