मुख्य खबर

हाम्रा नेतालाई ‘कुरी कुरी’ भन्दै पशुपति शर्माको अर्को गीत भाइरल! (भिडियो)

    केही दिन अगाडि देखि ‘लुट्न सके लुट’ गीतले नेपालको बजार नै खाएको थियो । अहिले पशुपती शर्माको फेरि एकपछी अर्को गीत भाइरल हुन थालेको छ। सामाजिक सन्जाल फेरि उनको अर्को गीतले रङ्गिएको छ। भ्रस्टाचार र अत्याचार बिरुद्द गीत