मुख्य खबर

एकता टुंग्याउन नेकपाको सचिवालय बैठकमा यसरी छलफल, कार्यदल सदस्यपनि सहभागी

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । एकता प्रक्रियाको टुंगो लगाउन कार्यदलसहित बसिरहेको सचिवालयको बैठकमा यसविषयमा छलफल भईरहेको हो । पार्टी एकतामा ढिलाइ हुँदा कार्यकर्ता तहबाट चर्को दवाव परेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल