अनमोल केसीको चलचित्र हेर्दै बित्यो प्रधानमन्त्रीको होली ! [तस्वीरमा हेर्नुहास्]



हाम्रो इकोनोमि

 

हिजो रंगहरुको पर्व होलीको रौनकता नेपालका पडाही जिल्लाहरुमा विशेष रुपमा देखिएको थियो । यो बिचमा हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि होली मनाउँनु भएको छ । नेकपा अध्यक्ष समेत्त रहनु भएका ओलीले पार्टीका कार्यकर्ताहरुसँग रमाइलो गर्दै होली मनाएको तस्वीर एक दमै भाइरल भइरहेको छ ।

अहिले अर्को तस्वीर चर्चामा रहेको छ । जसमा प्रधानमन्त्री बुवा, श्रीमती र केही आफन्त तथा कार्यकर्ताको साथ चलचित्र हेर्न हलमा पुग्नु भएको छ । उहाँले हिजो भुवन केसीको निर्माण रहेको अनमोल केसीको क्याप्टेन चलचित्र हेर्नु हलमा जानु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...