मन्त्रिपरिषद्को बैठकले गत मंगलबार नेत्रविक्रम विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गर्यो । यो निर्णयप्रति पार्टी कै नेताहरु आलोचनामा उत्रिएका छन् ।विप्लव समूहका आतंककारी र आपराधिक बढ्दै गएको ठहर गर्दै सरकारले उस्लाई प्रतिवन्ध लगाउने निर्णय गरेको
सरकारले ५ लाख भन्दा कमको कारोबार गर्ने सेयर लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने जनाएको छ । आगाम