आज चैत २० गते बुधबारको राशिफल पढौ, पशुपतिनाथको दर्शन गर्दे भेटी स्वरुप एक सेयर गरौं
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि