राजधानीमा यसैसाता सम्पन्न दुई दिने लगानी सम्मेलनमा उद्योगमन्त्री मात्रिका यादव ‘उपेक्षित’ बनेको विषयले निकै चर्चा पायो । त्यसो त सम्मेलनमा उनले अंग्रेजीमा गरेको भाषण पनि कम ‘चर्चायोग्य’ थिएन । मन्त्री यादवले सम्मेलनको पहिलो दिनमा उद्योगसम्वन्धी सत्रको अध्यक्षता गरेका