मुख्य खबर

नेपालीहरुलाई अमेरिकी सरकारले दियो यस्तो खुःशीको खबर

  अमेरिका जान चाहने नेपालीहरुका लागि अमेरिकी सरकार नरम हुने भएको छ । अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीसँग भिसा प्रोसेसिङका नाममा अमेरिकी दूतावासले लिँदै आएको २ सय डलर अब नलिने भएको हो । दुई देशबीच भिसा पारस्पारिकताको कार्यान्वयनका क्रममा