मुख्य खबर

१० रुपैयाँमै माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयर, प्रधानमन्त्रीले दिए आवेदन

  माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि खुला भएको छ । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुल्ला भएको हो ।   सरकारको यो कार्यक्रमअन्तर्गत सेयरका लागि