मुख्य खबर

झापाका सबै कार्यक्रम छोडेर प्रधानमन्त्री बारा जादै, घाइतेको उपचार र उद्धारमा खट्न निर्देशन

  प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित जिल्ला बारा जानुहुने भएको छ । पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत हिजो झापा पुग्नु भएका प्रधानमन्त्री ओली सबै कार्यक्रम स्थगित गरेर बारा जान लाग्नु भएको हो ।   प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीका अनुसार उहा