मुख्य खबर

पूर्वराजा ज्ञानेन्द्र शाहलाई रातो कार्पेट ओछ्याएर स्वागत

    पाँचथरका सर्वसाधारणले पूर्वराजा ज्ञानेन्द्र शाहलाई रातो कार्पेट ओछ्याएर स्वागत गरेका छन् । मंगलबार पाँचथर पुगेका पूर्वराजाले त्यहाँका धार्मिकस्थलको भ्रमण गर्नुका साथै नागरिकसँग संवाद गरेका थिए । मधेसको भ्रमण सकी झापामा रहेका उनी पूर्वी पहाडमा उक्लिएका थिए । पूर्वराजाको