रातैभरी नसुतेर राहत वितरणमा रबि लामिछाने र सिधा कुरा टिम



हाम्रो इकोनोमि

 

लोकप्रिय पत्रकार रबि लामी छाने बारा र पर्सामा भएको बिनासकारी हावाहुरिमा पीडित परिवार र घाइतेको उपचारका लागी लागी परिरहेको छ ।

खाद्यान्न र डाक्टरको टोलि सहित प्रभावित क्षेत्रमा पुगेको उनको टिमले राती अबेर सम्म बिभिन्न ठाउ अबलोकन तथा सहयोग गरेको थियो ।

 

उनले आफ्नो फेसबुक मार्फत पनि यो कुराको पुष्ठि गरेका छ्न उनले भनेका छन्व”MID NIGHT UPDATE : अस्पताल पुगि बिरामीको हाल बुझ्यौ।

रगत, औषधीको अभाव छैन, प्रदेश सरकारले एकदमै जिम्मेवार भुमिका खेलेको छ।

राहत देखि उपचार, पुनःस्थापनाको सारा जिम्मेवारीको घोषणा गरिसकेको छ।

थप बुझ्न रातको ९ बजे हामी पुनः हुरि प्रभावित क्षेत्रमा पुग्यौ।

केही दिनकालागि पुग्ने राहत सामग्री स्टकमा छ।

हामिलेपनि चामल,चिउरा,बिस्कुट,चाउचाउ ,पानी भरपुर मात्रामाआफैले पुर्यायौ।

साथै राति ११ बजे तिर डाक्टर सहित गयौ, केहिको स्वास्थ्य स्थिती भुझ्यौ, सङै गएका डाक्टर मुकुलले चेक जाँच गरि उपयोगी स्वास्थ्य सल्लाह दिए र हामी करिब ११:३० बजे फर्कियौ।

लाम्खुट्टेले टोकेर र शायद हुरीको डरले धेरै जना निदाएका छैनन्।

देशबाट अनि विशेष गरि बिदेशबाट सहयोग गर्नु हुने सबैलाई धन्यवाद।

थप आवश्यक सहयोग आवश्यक परे हामी सबै तैनाथ छौ।

यो एकता सदा जिवित रहोस्।”

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...