सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिस



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । मङ्गलबार बिहान बसेकाे  न्यायपरिषद्ले बैठकले र न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो । परिषद् स्रोतका अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस भएको छ ।

 

जसअनुसार प्रकाश ढंगाना, शुस्मलता माथेमा र हरिप्रसाद फुयाल सिफारिस भएका छन् । त्यस्तै कुमार रेग्मी र मनोज कुमार शर्मा पनि न्यायाधीश सिफारिसमा परेका छन् । ढुंगाना र माथेमा उच्च अदालतका न्यायाधीश हुन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...