कर्मचारी समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् । डा. गोविन्द केसीले दुरदराजमा समेत चिकित्सा सेवा पु¥याउनुपर्छ भन्दै गरेको अनसनमा यी चिकित्सकहरुले पनि समर्थन जनाएका थिए ।
भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका मंगलबार मध्य रातिबाट बन्द भएका छन । यही चैत २८
अर्घाखाँचीमा सोमबार यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दर्जन बढी घाईते भएका छन। नेपाल समाचार पत्र