डरलाग्दो ‘फानी’ चक्रवात नेपाल पस्यो, मौसमविद्ले दिए यस्तो चेतावनी
बंगालको खाडीमा बनेको चक्रवाती तुफान ‘फानी’ केही घण्टापछि भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा आइपुग्ने मौसमविद्हरुले जनाएका छन् । फानी आँधीका कारण त्यस क्षेत्रमा वर्षा शुरु भइसकेको छ । तटीय क्षेत्रका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको