प्रदेश ३ को स्थायी राजधानी र प्रदेशको नाम टुंगो लाग्यो
प्रदेश नम्बर–३ को स्थायी राजधानी र प्रदेशको नामको टुंगो लागेको बताइएको छ । प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने लगभग सुनिश्चित भएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष